बेनी नगरपालिकाले नगरप्रहरी भर्ना गर्ने

विकल्प न्यूज/बेनी बेनी २३ साउन । म्याग्दीको बेनी नगरपालिकाले नगरप्रहरी भर्ना गर्ने भएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले नगर प्रहरी भर्ना प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । नगरपालिकाको गतिबिधिलाई सहज बनाउनका लागि चार जना सम्म नगर प्रहरी भर्ना गर्ने निर्णय भएको कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराईलीले बताउनुभयो । सोही … Continue reading बेनी नगरपालिकाले नगरप्रहरी भर्ना गर्ने